
हर घर स्वनिर्भर कार्यक्रम अन्तर्गत तीनधारे महानदी समष्टिलाई लिएर सभा सम्पन्न
खरसाङ: जीटीएको पहलमा हर घर स्वनिर्भर कार्यक्रम अन्तर्गत आज तीनधारे महानदी समष्टिलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको अध्यक्षतामा



















