फर्किए केन्द्रिय वित्त राज्य मन्त्री

pankaj_facbook1200_4.jpg

गान्तोक: केन्द्रिय वित्त राज्य मन्त्री पंकज चौधरी आफ्नो अधिकारिक सिक्किम भ्रमण समाप्त भएपछि फर्किएका छन्। उनले आफ्नो सिक्किम प्रवास अवधि राजधानीमा आयोजित पोस्ट बजेट इन्टरेक्सन कार्यक्रममा भाग लिए। यसैगरी, उनले छाङ्गुमा आर्मी क्याम्पमा पोस्ट बजेट कन्सर्न विषय वेबिनार सत्रमा भाग लिएका थिए। ग्रामीण विकास विभागका निदेशक राज नारायण प्रधान तथा अन्य अधिकारीहरूले वित्त राज्य मन्त्रीलाई शुभकामनासहित विदा दिएको बताइएको छ।

About Author

Advertisement