Day: फेब्रुअरी 21, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू

कोविड़ नेपाल: कोरोनाको शून्य नयाँ मामिला, ३ जना भए निकाे

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ० जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने ३

क्षेत्रीय

राष्ट्रिय राजमार्ग दुर्घटनामा २ जनाको मृत्यु, धेरै घाइते

जलपाइगढी: रेलवे काममा संलग्न रेल मजदुरहरूको समूह बोकेको ट्रक म्यानागढी थाना क्षेत्रको ओदलाबारी क्षेत्रमा ठूलो भारी गाडीसँग ठोक्कियो। यो घटना मंगलबार बिहान भएको हो। केही बेरमै

क्षेत्रीय

मुख्यमन्त्री आउनुअघि बागडोगरा विमानस्थलबाट हतियार र ३५ कारतूससहित पक्राउ

सिलगढी: मुख्यमन्त्रीको आगमन अघि बागडोगरा एयरपोर्टबाट एक व्यक्तिलाई बन्दुक र ३५ कारतूससहित पक्राउ गरिएको छ।ती व्यक्ति आज बिहान लगभग ९ः३० बजे बागडोग्रा एयरपोर्टबाट कोलकता जाँदै गरेको

क्षेत्रीय

बंगाल विधान सभामा ल्याइएको प्रस्ताव विरूध्द भाजपाद्वारा खरसाङमा पोस्टरिङ

खरसाङ: छुट्टै राज्य विरुद्ध तृणमूल काङ्ग्रेसद्वारा बंगाल विधान सभामा ल्याएको प्रस्तावलाई जनविरोधी प्रस्तावको संज्ञा दिन्दै भारतीय जनता पार्टी खरसाङ समितिले विरोध जनाएका छन्। उक्त प्रस्तावलाई विरोध

अन्तर्राष्ट्रिय

उच्च सतर्कतामा रुसको परमाणु सेना, पुटिनले आज बाइडेनलाई जवाफ दिने

मस्को: युक्रेन युद्धको एक वर्ष पूरा हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज देशका नाममा सम्बोधन गर्ने भएका छन्। बाइडेनको अचानक युक्रेन भ्रमणपछि पुटिनको भाषणमा विश्वको नजर

क्षेत्रीय

बङ्गाल विभाजनविरुद्ध प्रस्ताव पारित भएपछि पहाडमा ९ जना सभासद बसे अनशन

दार्जीलिङ: हिजो पश्चिम बङ्गालको विधानसभामा बङ्गाल विभाजनविरुद्ध प्रस्ताव पारित गरिएपछि यता पहाडको राजनीतिमा अलग राज्य गोर्खाल्याण्डको माग लिएर हलचल शुरु भएको छl बङ्गाल विभाजनविरुद्धको प्रस्ताव पारित

विशेष

शरीरका संवेदनशील अंगहरूमा ट्याटु बनाउनु घातक हुनसक्छ

शरीरमा ट्याटु फेशन हिजोआज तेज गतिमा बढिरहेको छl धेरैजसो मानिसहरूले आफ्नो शरीरको विभिन्न भागहरूमा ट्याटु बनाउँछन्। धेरै मानिसहरू ट्याटु बनाउन मन पराउँछन्, तर उनीहरूले यसलाई सम्बन्धित

क्षेत्रीय

शिक्षा नियुक्ति घोटाला मुद्दामा अवकाशप्राप्त विद्यालय कर्मचारी पक्राउ

मालदा: शिक्षा नियुक्ति घोटालाको सम्बन्धमा मालदाका एक सेवानिवृत्त स्कूल कर्मचारीलाई सीबीआईले पक्राउ गरेको छ। मालदा सहरको अंग्रेजीबजारको सन्नी पार्क क्षेत्रमा यो घटनाले सनसनी मच्चाएको छ। स्रोतका

क्षेत्रीय

सिलगढीमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालान गरियाे

सिलगढी: अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक वर्ष फरवरी २१ मा विश्वभर मनाइन्छ। त्यसैगरी यस दिन सिलगढी सहरमा पनि अन्तर्राष्ट्रिय मातृभाषा दिवस तथा शहीद दिवस मनाइयो। सिलगढीका मेयर

क्षेत्रीय

विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालन

अलिपुरद्वार: अलिपुरद्वार जिल्लामा मंगलबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो। अलिपुरद्वार जिल्लाको प्रत्येक ब्लकमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ यो दिवस मनाइयो। अखिल भारतीय सदी भाषा साहित्य विकास समितिले

क्षेत्रीय

न्यूटाउनको मिनी चिडियाखानामा छिट्टै आउनेछ हिमालयन ब्ल्याक बियर, सिंह र बाघ

कोलकाता: न्यूटाउनमा निर्मित मिनी चिडियाखाना हरिणालयमा धेरै प्रकारका चराहरू र शाकाहारी प्रजातिहरू बस्ने ठाउँमा धेरै घेराहरू बनाइएको छ। चिडियाखानाका अधिकारीहरूले अहिले मांसाहारीका लागि नयाँ घेरा बनाइएको

अन्तर्राष्ट्रिय

टर्कीमा फेरि ६.३ म्याग्निच्युडको भूकम्पले मानिसहरु त्रसित

अंकारा: टर्की र सिरियाको सीमा क्षेत्रमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार साँझ ६.३ रेक्टर स्केलको भूकम्प गएको छ। युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले