नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठगेको आरोपमा एक पक्राउ
राजगञ्ज: राजगञ्ज थाना पुलिसले एकजना व्यक्तिलाई नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठगेको आरोपमा बाघडुग्राबाट पक्राउ गरेको छ। पक्राउपछि सो व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गर्यो।








