नेताजी सुभाषचन्द्र बोसको जन्मदिनको अवसरमा केन्द्रीय विद्यालयमा चित्रकला प्रतियोगिता आयोजित

कुचबिहार: नेताजी सुभाष चन्द्र बोसको १२६औँ जन्मजयन्तीको अवसरमा कूचबिहार केन्द्रीय विद्यालयको परिसरमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। यो चित्रकला प्रतियोगिता कुचबिहारको केन्द्रीय विद्यालय र राज्यका सबै सरकारी विद्यालय, सीबीएसई बोर्ड स्कूलका विद्यार्थीहरूबीच आयोजना गरिएको थियो। यस प्रतियोगितामा १० विद्यालयका १०० विद्यार्थीले भाग लिएका थिए। यस प्रतियोगितामा उत्कृष्ट पाँच विद्यार्थी छनोट गरिनेछ। साथै यस प्रतियोगितामा सहभागी सबैलाई पेन्टिङ किट पनि दिइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement