
जलपाईगुडी: प्रहरी लिखित बोलेरो गाडीले ठक्कर दिँदा टोटो चालकसहित ३ विद्यार्थी घाइते, घटनापछि बोलेरा फरार
पुलिस लेखेको बोलेरो गाडीको ठक्करबाट टोटो चालकसहित तीनजना विद्यालयका छात्रा गम्भीर घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ। जलपाईगुडी सहरको गुम्ती नम्बर ४ संलग्न गोमस्तापाडा


















