Day: नोभेम्बर 6, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

किशोर संघ, सिलगढ़ी सेमिफाइनलमा

६ नोभेम्बरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा किशोर संघ, सिलगढ़ीले सजिलै जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो।

खेलकुद

आईसीसी टी२० वर्ल्ड कपः ग्रुप विजेता बनेर सेमिफाइनलमा पुग्यो भारत

६ नोभेम्बरः भारतले आईसीसी टी२० वर्ल्ड कपमा ग्रुप २-को आफ्नो अन्तिम म्याचमा जिम्बाब्वेलाई ७१ रनको ठूलो अन्तरले पराजित गऱ्यो। यस जीतको साथै भारतले ५ वटा म्याचमा

क्षेत्रीय

८०० परिवार तृणमूलमा सामेल

चकुलिया (उत्तरी दिनाजपुर): पञ्चायतको चुनाव अघि, गोयलपोखर नम्बर दुई ब्लकको चिटकिया कर्बुल्ला मैदानमा आइतबार लगभग ८०० परिवार भाजपा र सीपीएम छोडेर सत्तारुढ तृणमूल कांग्रेसमा सामेल भए।

क्षेत्रीय

अवैध बालुवा उत्खननमा पुलिस को कारबाही, तीन डम्पर जप्त

सिलगढी: नयाँ जलपाईगुडी थानाको पुलिसले अवैध बालुवा उत्खननको आरोपमा तीन डम्परहरू नियन्त्रणमा लिएको छ। लामो समयदेखि महानंदा नदीबाट अवैध बालुवा उत्खनन भइरहेको गुनासो आएपछि सिलगढी महानगरीय

खेलकुद

घुम्ती चियाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा चाँद एफसी

खरसाङ: घुम्ती चियाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको अन्तिम क्वाटर फाईनल खेल साकतार एफसी बनाम चाँद एफसीबीच खेल सम्पन्न भयो। यस खेलमा दुईको विरुद्ध

क्षेत्रीय

अनन्त महाराजले उत्तर बङ्गाललाई केन्द्र शासित प्रदेश बनाउने कुरा दोहोर्याए, केन्द्रले विश्वास दिएको छ

अलिपुरद्वार: अहिले चिया बगानको बाहुल्य क्षेत्रमा पनि उत्तर बंगाललाई छुट्टै राज्य बनाउने मागले गति लिइरहेको छ। आइतबार अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकमा छुट्टै राज्यको माग उठाइयो। अलग

क्षेत्रीय

बंगाल सरकारले किसानलाई छिट्टै मुआब्जा दिनुपर्छ, नत्र आन्दोलन हुन्छ: सुकान्त मजुमदार

सिलगढी: राज्य सरकारले कृषि भूमि अधिग्रहणको बिरूद्ध आन्दोलन गरिरहेका किसानहरूले आइतबार भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारलाई भेटे। यी किसानहरूले सन् २०१४ मा सिलगढी विभागको फणीदेवाको क्रान्तिभिटमा

राष्ट्रिय

कङ्ग्रेस सभापतिको कार्यालयको जाल, सोफामा धुलो, तीन वर्षदेखि बन्द

नयाँ दिल्ली: कङ्ग्रेसको नयाँ अध्यक्षको पदभार ग्रहण गरेपछि मल्लिकार्जुन खर्गेले दिल्लीमा आफूलाई रिपोर्ट गर्ने कोही नभएको पाए। राहुल गान्धी अहिले भारत जोडो यात्रामा छन् भने सोनिया

खेलकुद

बीसीसीआई अध्यक्षबाट सौरभ गांगुलीको पद छाड्ने नयाँ ट्विस्ट

उच्च अदालतमा जनहित याचिका दायर नयाँ दिल्ली: भारतीय टीमका पूर्व कप्तान सौरभ गांगुलीलाई गत महिना भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष पदबाट बर्खास्त गरिएको थियो।

खेलकुद

श्रीलङ्काका क्रिकेट खेलाडी यौन दुर्व्यवहारमा पक्राउ

सिडनी: ३१ वर्षीय दानिष्का गुणाथिलाका दानुष्का गुणाथिलाका श्रीलंका क्रिकेट टीमका अलराउण्डर खेलाडी हुन्। उनलाई शनिवार सिडनीमा पक्राउ गरिएको छ। उनीमाथि दुष्कर्मको आरोप लागेको छ। श्रीलंकाका सम्पूर्ण टीम

क्षेत्रीय

तृणमूल नेता कामिल अख्तर भाजपामा सामेल

गोयलपोखर (उत्तर दिनाजपुर): तृणमूलको गढमा भाजपा चोरी! गोलपोखर ब्लकको पञ्जीपाराका तृणमूल अध्यक्ष फिरोज खानका भाइ कामिल अख्तर तृणमूल छोडेर भाजपामा सामेल भएका छन्। यो घटनाका कारण

राष्ट्रिय

भारत–बंगलादेश सीमामा तस्करबीच भिडन्त हुँदा एक जनाको मृत्यु, तीन घाइते

मालदा: भारत–बंगलादेश सीमाको महदीपुर क्षेत्रमा तस्करहरूबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घाइतेहरूलाई मालदा मेडिकल कलेज र अस्पतालमा भर्ना