Day: अक्टोबर 29, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

प्रतिबन्धित नशालु ट्याबलेटसित एक व्यक्ति पक्राउ

गान्तोक: देन्ताम पुलिसले देन्ताम बजार छेउ फरेस्ट चेक पोस्टमा एउटा वाहनबाट प्रतिबन्धित नशालु पदार्थसहित एकजना व्यक्ति पक्राउ गरेको छ। पुलिसले पक्रा गरेको व्यक्तिको नाम प्रमोद तामाङ

प्राविधि/विज्ञान

स्तन क्यान्सर सचेतना महिनाको अवसरमा नारायणा सुपर स्पेशलिटी अस्पताल, हावडाद्वारा ‘जोइन द पिंक फाइट’ आयोजना

हावडा: नारायणा सुपरस्पेशालिटी अस्पताल हावडाद्वारा २९ अक्टोबर (शनिबार) स्तन क्यान्सर सचेतना महिनाको अवसरमा ‘जोइन द पिंक फाइट’ कार्यक्रम आयोजना गर्यो। सो अवसरमा विशेष कार्यक्रमको आयोजना गरियो।

क्षेत्रीय

रुख काट्ने क्रममा एक व्यक्तिको मृत्यु

गान्तोक: एक व्यक्तिको रूख काट्दा दुर्घटनावश मृत्यु भएको छ। यो घटना सोरेङ जिल्लाको सोमबारिया थाना क्षेत्रको हो।मृतक व्यक्तिको नाम लाल बहादुर लिम्बू हो। मृतकको उमेर ३६

अन्तर्राष्ट्रिय

रुसको धम्कीलाई अमेरिकाले कडा जवाफ दिने तयारी !

वासिङ्टन: रुस र युक्रेनबीचको युद्धको बीचमा पुटिनको सेनाले आणविक हमलाको युद्धाभ्यास गरेको छ। यसलाई ‘तेस्रो विश्वयुद्ध’को युद्धाभ्यास पनि भनिएको छ। रुसको यो आक्रामक रवैयालाई ध्यानमा राख्दै

अन्तर्राष्ट्रिय

स्विजरल्याण्डमा देखियो २ किलोमिटर लामो रेल, ट्र्याकमा अवतरण हुनेबित्तिकै यस्तो कीर्तिमान !

केही घण्टाअघि स्विट्जरल्याण्डमा करिब २ किलोमिटर लामो रेलको तस्वीर अपलोड भएपछि यो तुरुन्तै विश्वभर हेडलाइनमा आएको थियो। वास्तवमा, रायसियन रेलवेको यो रेल विश्वको सबै भन्दा ठूलो

नेपाल

कोविड़ नेपाल: थप ३ जना कोरोनाले ग्रसित, ३१ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ३ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

खेलकुद

मेगा फूटबल टुर्नामेण्टः क्वार्टर फाइनलमा पुग्न सफल बीरपाड़ा

२९ अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा शनिवार खेलिएको पहिलो राउण्डको अन्तिम म्याचमा बीरपाड़ाले जीत हासिल गरी क्वार्टर फाइनलमा

खेलकुद

नव जागरण च्यालेञ्ज ट्रफीः अनिकेत स्पोर्टिंग बुङकुलुंग सेमिफाइनलमा

२९ अक्टोबरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा शनिवार तेस्रो क्वार्टर फाइनल म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको

प्राविधि/विज्ञान

पेटको रोबोटिक सर्जरी आईएलएस अस्पतालकाे प्रस्तुति

भर्सियस रोबोटिक सर्जरी : पूर्वी भारतमा पहिलो कोलकाता: साल्टलेकमा रहेको आईएलएस अस्पतालले पूर्वी भारतमा पहिलो पटक पेटको शल्यक्रियामा अर्को पुस्ताको उन्नत रोबोटिक प्रणाली प्रस्तुत गरेको छ।

क्षेत्रीय

वृद्ध ठुलो दाजुद्वारा दुर्घटनामा परेर हिँडडुल गर्न नसक्ने दुइ भाइको उपचारको सहयोगको निम्ति अपील

राजगञ्ज: वाहन दुर्घटनामा परेर हिँड्डुल गर्न असक्षम बनेका दुईभाइको उपचारको लागि वृद्ध ठुलो दाजुले सबैसित सहयोगको गुहार लगाएका छन्। लगभग ६ महीनाअघि सिलगढी संलग्न फुलबारी क्यानल

क्षेत्रीय

अलिपुरद्वारमा छठघाटको निर्माण तीव्रतामा, जेडीए अध्यक्षले घाटको भ्रमण गरे

अलिपुरद्वार: भोलि सूर्योपासनाको महापर्व छठ पूजाको तेस्रो दिन आइतबार सूर्यलाई अर्पण गरिनेछ। यसैबीच, काल्चिनीको बसरा छठघाटमा पूजाको तयारी तीव्र रुपमा भइरहेको छ। घाटमा बत्ती बाल्ने काम

क्षेत्रीय

मन्दिरको पर्खाल भत्काएको विरोधमा सडक जाम

कुचबिहार: माथाभाङ्गा नम्बर एक ब्लकको हजरहाट बजारसँग जोडिएको मन्दिरको बाउन्ड्री पर्खाल भत्काएको विरोधमा शनिबार स्थानीय मानिसहरूले माथाभाङ्गा हजरहाट जाने बाटो अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्।