
डेंगु र खानेपानीको समस्यालाई लिएर नेकपाले निकाल्यो र्याली, पञ्चायत कार्यालयमा ज्ञापनपत्र
सिलगढी: शुक्रबार, सीपीएमको बागडोगरा क्षेत्र समितिको तर्फबाट डेंगु र पिउने पानीको समस्यालाई लिएर माथिल्लो बागडोगराका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गरियो। यस क्षेत्रमा डेंगु तीव्र गतिमा फैलिदै