
दीपावली र काली पूजामा प्रतिबन्धित पटाका नफाल्न आग्रह सहित सचेतना र्याली
सिलगढी: हिमालयन नेचर एण्ड एडभेन्चर फाउन्डेसनले कालीपूजा र दीपावलीको समयमा प्रतिबन्धित पटाकाहरूबाट टाढा रहन अपील गर्दै सिलगढी कञ्चनजङ्घा स्टेडियमको अगाडि एक सचेतना र्याली निकाल्यो। र्यालीमा सहभागी