Day: अक्टोबर 1, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको २२८ नयाँ मामिला, २८० जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ २२८ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको ७ नयाँ मामिला, १४ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज ७ जना कोरोना संक्रमित रोगी फेला परेको र १४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

खेलकुद

युथ फ्रण्ट सुपर लीगः मुम्बई सिटी एफसी फाइनलमा

१ अक्टोबरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा मुम्बई सिटी एफसीले फाइनलमा प्रवेश गऱ्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी

मनोरञ्जन

अन्नु कपूरलाई साइबर ठगहरूले ४.३६ लाख ठग्यो, तर तुरुन्तै पुलिसको कारवाहीद्वारा ३ लाख रुपियाँ जोगियो

मुम्बई: चर्चित फिल्म अभिनेता अन्नु कपुर पनि अनलाइन ठगीको शिकार भएका छन्। केवाईसी अपडेट गर्ने बहानामा साइबर ठगहरूले अन्नु कपूरको बैंक खाताबाट ४.३६ लाख रुपियाँ चोरेका

क्षेत्रीय

पार्थ च्याटर्जीसहित १६ विरुद्ध मुद्दा दायर

कोलकाता: शिक्षक नियुक्ति घोटालामा पूर्व उद्योग मन्त्री पार्थ च्याटर्जीसहित १६ जनाविरुद्ध अलिपुरको विशेष सीबीआई अदालतमा शुक्रबार आरोपपत्र दायर गरियो। शिक्षक नियुक्ति घोटाला प्रकरणमा परेको रिटको सुनुवाइ

चिलाउनेधुरामा तीन कन्या मन्दिरमा पूजा अर्चना

पंखाबारी: लंगभ्यू चियाबारीको चिलाउनेधुरामा अवस्थित तीन कन्या मन्दिरमा गएको बुधबारदेखि आयोजित तीन दिवसीय पूजा-अर्चनाको कार्यक्रम शनिबार समापन गरियो। शनिबार अन्तिम दिन माताको पूजा-अर्चनासँगै हवनादि गरियो। यस

क्षेत्रीय

  अन्तराष्ट्रिय वयोवृद्ध दिवसको पालन

  बीरपाड़ा– मदारीहाट खण्ड अन्तर्गत मदारीहाट खण्ड विकास कार्यालयमा आज अन्तराष्ट्रिय वयोवृद्ध दिवसको पालन गरियो| आज मदारीहाट खण्ड विकास अधिकारी सेरोन तामाङको पहलमा अन्तराष्ट्रिय वयोवृद्ध दिवसको

क्षेत्रीय

फुलपाती शोभायात्रा एवम् पुष्पण प्रधान साङ्गेतिक सॉंझको अन्तिम तयारी

  कालचिनी- भोलि महासप्तमी एवम् फुलपातीको अवसरमा कालचिनीमा नेपाली गोर्खा जातिको परम्परा र सांस्कृतिक एकता जगाउन फुलपाती शोभायात्रा निकाल्ने तयारी विभिन्न संघ संस्थाहरूले गरिरहेका छन्| यस

अन्तर्राष्ट्रिय

नेटोको जमिन रक्षा गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिवद्धता  

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेटोको एक इन्च जमिन कसैलाई पनि लिन नदिने र त्यसको रक्षा गर्ने चेतावनी दिएका छन्। पुटिनले युक्रेनविरुद्धको युद्धलाई

खेलकुद

घैयाबारी युनाइटेड र महानदी हाई स्कूल विजयी

१ अक्टोबरः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब, महानदीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। गुम्ती खेल मैदानमा आज भएको पहिलो म्याचमा घैयाबारी युनाइटेडले

खेलकुद

सिविटारमा नगदराशि फुटबल टुर्नामेन्ट शुरु

उदघाटन खेलमा कफीबारी र बरबुङ खरसाङ बिजय खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको सिविटार चियाबारीको तितिरी खेल मैदानमा आजदेखि फुटबल टुर्नामेन्ट शुरु भएको छ। सिविटार

खेलकुद

नव जागरण च्यालेञ्ज ट्रफीः पीवाईएससी पंखाबारी र मिरिक भिक्ट्री एफसी प्री-क्वार्टर फाइनलमा

१ अक्टोबरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो राउण्डको पहिलो दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज