
केन्द्रीय मन्त्री जोन बारलाद्वारा कोच वासिङ प्लान्ट र लिफ्टको उद्घाटन
कालचिनी –अलिपुरद्वार जंक्सनमा आज नयाँ कोच वासिङ प्लान्ट साथै न्यू अलिपुरद्वार रेल स्टेशनमा नयाँ लिफ्टको उद्घाटन केन्द्रीय मन्त्री तथा अलिपुरद्वार सांसद जोन बारलाको बाहुलीबाट सम्पन्न भएको