
राष्ट्रिय स्तरको टुर्नामेण्ट खेल्न रोयल एफसी-को टीम असम प्रस्थान
१९ सेप्टेम्बरः मुकालमुआ आञ्चलिक स्पोर्ट्स एसोसिएशन (नालबारी)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित चक्रधर डेका स्मृति नगद राशि आमन्त्रणी फूटबल टुर्नामेण्टमा हिस्सा लिन सिलगढ़ीको रोयल फूटबल क्लबको टीमले आज