
च्याम्पियन्स लीगः बायर्न, बार्सिलोना र टोटनह्यामले जिते पनि लिभरपूल पराजित
८ सेप्टेम्बरः यूएफा च्याम्पियन्स लीगमा बुधवार राति बार्सिलोना, बायर्न म्यूनिख, एट्लेटिको म्याड्रिड र टोटनह्याम हट्स्परले जीत हासिल गऱ्यो। यसबीच लिभरपूल चाहिँ हारको सम्मुखीन भयो। बार्सिलोनाले ग्रुप