
फीफा वर्ल्ड कपको तारिखमा फेरबदलः २० नोभेम्बरदेखि शुरु हुनेछ टुर्नामेण्ट
२० अगस्तः कतरमा यस साल हुने फीफा वर्ल्ड कपको तारिखमा सामान्य फेरबदल गरिएको छ। अब टुर्नामेण्टको शुरुवात २० नोभेम्बरदेखि हुनेछ। पहिलाको कार्यक्रम अनुसार टुर्नामेण्ट २१ नोभेम्बरदेखि