Day: अगस्ट 8, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

दरामदिन तहसीलद्वारा सिंहदेवी मन्दिरमा व्यापक सफाई

गान्तोक: सोरेङ जिल्ला अन्तर्गत दरामदिन बाजारस्थित सिंहदेवी मन्दिर परिसरमा मानव उत्थान सेवा समिति दरामदिन तहसीलद्वारा परमाराध्य गुरुमाता अमृताजी ६४औं पावन जन्मदिनको उपलक्ष्यमा दरामदिन-जोरथाङ तहसील प्रभारी महात्मा

व्यापार/वाणिज्य

तिमी चियालाई वर्ष २०२२ को निम्ति ग्रेट टेस्ट टी अवार्ड

गान्तोक: राज्यको एक मात्र चिया बगान तिमी चियालाई लण्डनमा ग्रेट टेस्ट टी अवार्ड २०२२ प्राप्त भएको छ। गिल्ड अफ् फाइन फूडद्वारा लण्डनमा आयोजित चिया प्रतियोगितामा तिमी

क्षेत्रीय

ब्राउन सुगर सहित एक युवक पुलिसको हातमा

गान्तोक: राज्यमा दिन प्रतिदिन ड्रग्सको धन्दामा वृद्धि भइरहेको छ। सिक्किम पुलिसले ड्रग्समुक्त सिक्किम बनाउने दिशामा केही महिनादेखि अभियान शुरू गरेको छ। यसै क्रममा हिजो नयाँ बजार

करियर/रोजगार

एनटीएको संयुक्त प्रवेश परीक्षा (मुख्य)-२०२२ अन्तिम परिणाम घोषणा

नयाँ दिल्ली: राष्ट्रिय परीक्षा एजेन्सी (एनटीए) ले सोमबार संयुक्त प्रवेश परीक्षा (मुख्य)-२०२२ को निम्ति अन्तिम परिणाम घोषित गरेको छ। सत्र ०१ र सत्र ०२ को प्रदर्शनको

खेलकुद

सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः मानेभञ्ज्यांग एफसी सेमिफाइनलमा

८ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा सोमवार भएको म्याचमा मानेभञ्ज्यांग फूटबल क्लबले रोमाञ्चक जीतको साथ

क्षेत्रीय

कमानको सेक्सनको रुखमा झुण्डिएर श्रमिकद्वारा आत्महत्या

कालचिनी: दिनदिनै आत्महत्याको मामिला चियाबारी गाउँहरुमा वृद्धि भइरहेको क्रममा सोमबार बिहान फेरि कालचिनी थानाअन्तर्गत अठियाबारी चियाबारीको २५ नम्बर सेक्सनमा एकजना २५ वर्षीय श्रमिक युवक राज केरकेट्टाले

क्षेत्रीय

छोङ्गेको सिंह देवी मन्दिरको आज सर सफाई

गान्तोक: छोङ्गेको सिंह देवी मन्दिरको आज सर सफाईसहित रङ्ग पचेरा गरियो। उक्त मन्दिर राजधानी गान्तोकदेखि लगभग ६ किलोमिटर टाड़ामा अवस्थित रहेको छ। टेण्डोङ ल्हो रूम फात

क्षेत्रीय

दुर्नीतिको आरोप लगाउँदै भाजपाद्वारा साताली ग्राम पञ्चायतमा धरना प्रदर्शन

कालचिनी: तृणमूल संचालित साताली ग्राम पञ्चायतमा अनियमितता अनि दुर्नीतिको आरोप लगाउँदै सोमबार भाजपा ९ नम्बर मण्डल कमिटीको पक्षबाट विरोध प्रदर्शन गरिएको जानकारी भाजपा ९ नम्बर मण्डल

क्षेत्रीय

मुहर्रमको तयारी अन्तिम चरणमा

कालचिनी:  मङ्गलबार सम्पन्न हुने मुस्लिम समुदायको पवित्र मुहर्रम तथा तजिया पर्वको अन्तिम तयारी भईसकेको आज कालचिनी लस्कर-ए- हुसैन काफिला कमिटीको पक्षबाट जनाईएको छ। आज यस विषयलाई

खेलकुद

डुवर्स स्पोर्ट्स करॉंते एकाडेमीका खेलाडीहरूलाई सम्मान

वीरपाडा: गत ३० र ३१ जुलाईको दिन कलकत्ताको नेताजी इन्डुर स्टेडियममा अल इण्डिय सिसीकाय शिटो रिउ करॉंते डु फेडरेसनद्वारा आयोजित ६औँ अन्तर्राष्ट्रिय करॉंते च्याम्पियनसिप प्रतियोगितामा डुवर्स

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको ३७७ नयाँ मामिला, ९१७ जना भए कोरोनामुक्त, २ जनाको मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ३७७ नयाँ मामिला अघि आएको छ भने आज

क्षेत्रीय

नाली तथा सड़क निर्माण कार्य बन्द गरेकोले मानिसहरूद्वारा क्षोभ प्रकट

नक्सलबारी: नक्सलबारीको दक्षिण स्टेशनपाड़ाका मानिसहरूले नाली तथा सड़कको काम पुरा नभएकोले क्षोभ प्रकट गरेका छन्। नक्सलबारी दक्षिण स्टेशन मोड़ इलाकामा २६४ मिटर सड़क तथा नालीको काम