
आईपीएलः हार्दिकको कप्तानीमा पहिलो सीजनमै च्याम्पियन बन्यो गुजरात टाइटन्स
३० मईः चमत्कारी कप्तान हार्दिक पाण्ड्याको असाधारण अलराउण्ड प्रदर्शनको दममा गुजरात टाइटन्सले आइतवार राति खेलिएको इण्डियन प्रीमियर लीग (आईपीएल) २०२२-को फाइनलमा राजस्थान रोयल्स विरुद्ध ७ विकेटले