Category: नार्थ बंगाल

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

ह्यामिल्टनगञ्जमा चोरले घर लुटे

ह्यामिल्टनगंज: कालचिनी ब्लकमा चोरले घर फोडेर सामान चोरेका छन्। चोरले घरबाट सुनको झुम्का, नगद ३५ हजार रुपैयाँ र मोबाइल फोन चोरेर लगेका छन्। चोरले घरमा राखिएको

नार्थ बंगाल

रगताम्मे भएको युवकको शव भेटियो

बागडोगरा: बागडोगराको भुट्टाबाड़ी क्षेत्रबाट एकजना युवकको रगताम्मे शव उद्धार गरिएको छ, जसले सो क्षेत्रमा सन्त्राष फैलिएको छ। मृतकको पहिचान भुट्टाबाड़ी निवासी विक्रम रायको रूपमा भएको छ।सूत्र

नार्थ बंगाल

बंगला नयाँ वर्षको अवसरमा शहरमा मंगल शोभा यात्रा निकालियो

सिलिगुडी: आज बंगाली नयाँ वर्षको पहिलो दिन हो, जसलाई पहेला बैशाख पनि भनिन्छ। सबै बंगालीहरूले १४३१ लाई बिदाई गरे र बंगाली पात्रोमा १४३२ लाई स्वागत गरे।

नार्थ बंगाल

भाजपा प्रबक्ता बिष्टले मुख्यमंत्री समक्ष सिलीगुडीमा हुने बिरोध रैली खारेज गर्न मांग

सिलिगुड़ी: आज भाजपाका प्रबक्ता तथा सांसद राजु बिष्टले प्रेस बिज्ञप्ति प्रकाशित गरि हिजो, मैले पश्चिम बंगालकी माननीय मुख्यमन्त्री सुश्री ममता बनर्जीलाई औपचारिक अनुरोध गरेको छु, जसले

नार्थ बंगाल

मुर्शिदाबादबाट हिन्दुहरू बसाइँ सर्न् थाले, सडकहरू सुनसान

कोलकाता: पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको वातावरण सोमबार शान्त छ, तर तनाव कायमै छ। क्षेत्रका सडकहरूमा सन्नाटा छाएको छ र बजारहरू पूर्ण रूपमा बन्द छन्। बीएसएफ र

नार्थ बंगाल

नयाँ वर्षको अवसरमा शालुगडा नेपाली संस्कृति समितिद्वारा रक्तदान शिविर आयोजना

सिलगढी: नयाँ वर्षको अवसरमा शालुगडा नेपाली सांस्कृतिक समितिले रक्तदान शिविरको आयोजना गर्‍यो। नेपाली सांस्कृतिक समितिले नयाँ वर्षसँगै समाजसेवामुखी काम सुरु गरेको छ।यस अवधिमा रगतको अभावलाई पूरा

नार्थ बंगाल

गंगामा नुहाउने क्रममा डुबेर किशोरको मृत्यु

राजगञ्ज: गंगामा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। घटनापछि विधायक खगेश्वर राय मृतकको घर पुगेर शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। राजगञ्ज ब्लक अन्तर्गत

नार्थ बंगाल

गैंड़ाको आक्रमणमा परी एकजना घाइते

अलिपुरद्वार: आज बिहान अलिपुरद्वार-१ प्रखण्डको पश्चिम शिमलाबाड़ी क्षेत्रमा गैंड़ाको आक्रमणमा परी एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घाइते व्यक्तिको नाम अचिरूद्दीन मियाँ रहेको बताइएको छ।स्थानीय

नार्थ बंगाल

सिलिगुडी पुलिस चौकी घेराउ

सिलिगुडी: शिक्षक र शिक्षाकर्मीहरूमाथि भएको पुलिस दमनको विरोधमा, दार्जिलिङ जिल्ला कांग्रेसले सिलगढी पुलिस चौकी घेराउको आयोजना गर्‍यो। सर्वोच्च अदालतको फैसलापछि राज्यका करिब २६,००० शिक्षक तथा शिक्षाकर्मीले

नार्थ बंगाल

चडक व्रतिसमुदायमाथि आक्रमण

घाइतेहरूलाई भेट्न अस्पताल पुगे तृणमूलमाथि विधायक शंकर घोष सिलिगुडी: सिलगढीको वार्ड नम्बर ४ मा रहेको चडक व्रतीमाथि भएको आक्रमणले क्षेत्रमा तनावको वातावरण सिर्जना गरेको छ। जानकारी

नार्थ बंगाल

अनियन्त्रित भएर सडकको छेउमा रहेको जलाशयमा पल्टियो ट्रेलर

फुलबारी: सामानले भरिएको एउटा ट्रेलर अनियन्त्रित भएर सडकको छेउमा रहेको जलाशयमा पल्टियो। यो घटना आज बिहानसिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गको फुलबारीसँग जोडिएको जियागञ्ज क्षेत्रमा भएको हो। यद्यपि, यस

नार्थ बंगाल

बंगलादेशबाट भागेर आएका प्रेमी सिलगढ़ीबाट पक्राउ

सिलगढी: बंगलादेशबाट भागेर सिलगढीमा बसोबास गरिरहेका प्रेमीहरूलाई एसओजी र मतिगढा पुलिस थानाले पक्राउ गरेको छ। पक्राउ परेका बंगलादेशी प्रेमीहरूको पहिचान सौरभ महन्तो र तमन्ना अख्तरको रूपमा