नयाँ वर्षको अवसरमा शालुगडा नेपाली संस्कृति समितिद्वारा रक्तदान शिविर आयोजना

Chhetriya-Samachar-2

सिलगढी: नयाँ वर्षको अवसरमा शालुगडा नेपाली सांस्कृतिक समितिले रक्तदान शिविरको आयोजना गर्‍यो। नेपाली सांस्कृतिक समितिले नयाँ वर्षसँगै समाजसेवामुखी काम सुरु गरेको छ।
यस अवधिमा रगतको अभावलाई पूरा गर्न यो शिविर आयोजना गरिएको हो। यो शिविर सिलगढी तराई लायन्स ब्लड बैंकको सहयोगमा आयोजना गरिएको थियो।

About Author

Advertisement