
नयाँ जलपाईगढी ट्राफिक पुलिसले मानिसहरूलाई ट्राफिक नियमहरूको बारेमा जागरूक गरायो
सिलगढी: सडक सुरक्षा सप्ताहको अवसरमा नयाँ जलपाईगढी ट्राफिक पुलिसले आज बाइपास भीआईपी क्षेत्रमा जागरूकता अभियान शुरु गर्यो। हेल्मेट बिना बाइक चलाउनेहरूलाई गुलाबको फूल र हेल्मेट प्रदान




















