
खोलियो केन्द्रीय विश्वविद्यालयको प्रवेश परीक्षा फर्म
नयाँ दिल्ली: काशी हिन्दू विश्वविद्यालय, जवाहरलाल नेहरू विश्वविद्यालयसहित ५६ केन्द्रीय विश्वविद्यालयतिर स्नातक र परास्नातक पढ्न चाहने विद्यार्थीहरूका लागि कमन युनिभर्सिटी इन्ट्रान्स टेस्ट (सीयुईटी)को फर्म खुलेको छ।



















