खोलियो केन्द्रीय विश्वविद्यालयको प्रवेश परीक्षा फर्म

IMG-20240110-WA0150

नयाँ दिल्ली: काशी हिन्दू विश्वविद्यालय, जवाहरलाल नेहरू विश्वविद्यालयसहित ५६ केन्द्रीय विश्वविद्यालयतिर स्नातक र परास्नातक पढ्न चाहने विद्यार्थीहरूका लागि कमन युनिभर्सिटी इन्ट्रान्स टेस्ट (सीयुईटी)को फर्म खुलेको छ। आउँदो २५ जनवरी २०२४ फर्म भरी परीक्षा शुल्क बुझाउने अन्तिम मिति हो। आउँदो ४ देखि ७ मार्च २०२४ भित्र राष्ट्रिय परीक्षा एजेन्सी (एनटीए)को वेबसाइटबाट फर्म भर्नेहरूका प्रवेशपत्र आइपुग्नेछन्। ११ देखि २८ मार्च २०२४-भित्र परीक्षा हुनेछ। स्नातक तेस्रो वर्ष पढ्दापढ्दै परास्नातकका लागि अनि बाह्रौँ श्रेणी पढ्दापढ्दै स्नातकका लागि फर्म भरिहाल्नु पर्नेछ।

अनलाइन फर्म भर्नका लागि तलको वेबसाइटमा जानुपर्नेछ:

https://pgcuet.samarth.ac.in
Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *