
ट्रम्पद्वारा ‘तेस्रो विश्वका देश’बाट हुने आप्रवासनमा स्थायी रोकको चेतावनी
वाशिंटन डिसी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “तेस्रो विश्वका देशहरू”बाट हुने आप्रवासनमा स्थायी रोक लगाइने कठोर नीति सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल ट्रूथ सोशलमा दुईवटा लामो पोस्ट




















