
सिक्किमका राज्यपालद्वारा राजस्थानमा ईःपुस्ताकालयको उदघाटन
गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज राजस्थानको अलवरको विवेकानन्द मेमोरियल परिसरमा ई-पुस्तकालयको उदघाटन गरे। उक्त आधुनिक ई-पुस्तकालय भवन वर्ष २०२२ मा स्थानीय सांसद क्षेत्र विकास योजनाअन्तर्गत




















