
ट्रम्पको धम्कीपछि इरानद्वारा शान्ति वार्ता बहिष्कार
होर्मुज जलडमरूमध्येमा तनाव बढ्ने संकेत बर्जेनस्टॉक (स्विट्जरल्याण्ड): पश्चिम एसियामा जारी तनाव कम गर्ने उद्देश्यका साथ स्विट्जरल्याण्डको बर्जेनस्टॉकमा सुरु भएको अमेरिका-इरान शान्ति वार्ता पहिलो चरणमै संकटमा परेको










