
फ्लोरेन्स नाइटिङ्गेल राष्ट्रिय पुरस्कार २०२६ बाट सम्मानित मदु माला गुरुङलाई मुख्यमन्त्री को बधाई
राङपो: राङपो प्राथमिक स्वास्थ्य केन्द्रकी वरिष्ठ सहायक नर्स मिडवाइफ मदु माला गुरुङलाई प्रतिष्ठित फ्लोरेन्स नाइटिङ्गेल राष्ट्रिय पुरस्कार २०२६ बाट सम्मानित गरिएकोमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोलय)


















