
पथश्री आयोजना अन्तर्गत पक्की सडक निर्माणमा अनियमितताको आरोप
बानारहाट: पथश्री परियोजनाअन्तर्गत पक्की सडक निर्माणमा अनियमितता भएको आरोप लगाउँदै स्थानीय बासिन्दाले काम रोक्दै आन्दोलनमा उत्रिए। यो घटना बानारहाट ब्लकको छानाडिपा क्षेत्रमा घट्यो। गाउँलेहरूको आरोप छ



















