Day: नोभेम्बर 17, 2026

टीआरआई अभिलेखालय…
खेलकुद

सीएसके-को मेण्टर नियुक्त, खेला़डीको रूपमा धोनीको करियर समाप्त

नयाँ दिल्ली: दिग्गज विकेटकीपर-ब्याटर एमएस धोनीको खेलाड़ीको रूपमा आईपीएल (इण्डियन प्रीमियर लीग) करियरमा विराम लाग्यो। धोनीलाई उनको फ्रेञ्चाइजी चेन्नई सुपर किंग्स (सीएसके)-को मेण्टर नियुक्त गरिएको छ।