
कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी
काठमांडू: पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन्। डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर काठमांडू फर्किएको नेपाल पश्मिना उद्योग


















