रविलाई सहकारी रकम अपचलनमा कारवाही गर्न पत्र पठायो

IMG-20241103-WA0009

भैरहवा: रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ। बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताएको छन्।

About Author

Advertisement