
वर्तमान परिपेक्ष्यमा परम्परगत शिक्षा पर्याप्त नरहेको सांसद सुब्बाको मन्तव्य
गान्तोक: दक्षिण जिल्लाको क्यूजिङस्थित आईटीआईद्वारा विद्यार्थीहरूलाई लिएर स्टुडेन्ट्स इन्डक्सन कार्यक्रम आयोजना गऱ्यो। उक्त कार्यक्रममा लोकसभा सांसद इन्द्रहाङ सुब्बा मुख्य अतिथिकोरूपमा उपस्थि रहेका थिए।कार्यक्रममा एनआईटी राभाङलाका निर्देशक


















