Day: अगस्ट 22, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

शुक्रवार काेलकत्तामा हुनेछ डुराण्ड कपको क्वार्टर फाइनल

काेलकत्ता: आरजी कर घटनालाई केन्द्र गरी भइरहेको विरोध प्रदर्शनलाई ध्यानमा राखेर डुराण्ड कपको डर्बी म्याच सुरक्षा कारणहरूले गर्दा गत आइतवार रद्द गरिएको थियो। म्याच रद्द भएपछि

जीटीए

संकटा एफसी र हिमालयन एफसी-बीच म्याच ड्र, डीएम इलेवेन विजयी

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा बिहीवार दुईवटा म्याच खेलियो। लेबोंग स्थित

पश्चिम बंगाल

कोचचबिहारको राजरहट हाई स्कूलका विद्यार्थीहरूद्वारा प्रदर्शन

कोचबिहार: महिला सुरक्षालाई लिएर राज्यभर आन्दोलन चलिरहेको बेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुतोष रोयले लामो समयदेखि कोचबिहारको राजरहट हाई स्कूलका छात्राहरूलाई गलत सुझाव दिइरहेका छन्। अनुतोष

पश्चिम बंगाल

अविरल वर्षाका कारण पसल रुख ढल्यो

सिलगढी: भारी वर्षाका कारण रुख ढलेर एक जनाको ज्यान जोगियो। आज बिहान सिलगढीमा घाम लागेपछि दिउँसो अचानक कालो बादलले आकाश ढाक्यो। एकाएक भारी पानी पर्न थाल्यो।

पश्चिम बंगाल

दुष्कर्म विरुद्ध कडा कानुन बनाउन आग्रह गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले प्रधानमन्त्री मोदीलाई लेखिन् पत्र

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशमा महिला हिंसाका सम्बन्धमा पत्र लेखेकी छन्। यो पत्रमार्फत उनले बलात्कारविरुद्ध कडा कानुन बनाउन माग गरेकी छन्। पश्चिम मुख्यमन्त्री

सिक्किम

मुख्यमन्त्री तामाङले गरे आफ्नो सरकारी निवासमा खेन रिम्पोछे साङ्गे लोडेकाे स्वागत

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो सरकारी निवास मिन्तोकगाङमा खेन रिम्पोछे साङ्गे लोडेलाई स्वागत जनाए। मुख्यमन्त्री तामाङले राज्यका जनताको तर्फबाट आशीर्वाद ग्रहण गर्न पाउनु ग​हन विशेषाधिकार

सिक्किम

पाकिममा लैङ्गिक समानताबारे अन्तरक्रिया कार्यक्रम

गान्तोक: पाकिम जिल्लाको महिला सशक्तिकरण डिस्ट्रिक्ट हबको पहलमा रिनाक सरकारी महाविद्यालयमा विद्यालयका विद्यार्थीहरूका बीचमा लैङ्गिक समानता र संवेदनशीलतामाथि अन्तरक्रिया आयोजना गरियो। यस अवसरमा वान स्टप सेन्टर

जीटीए

सरकारी अधिसूचनाहरू नेपाली भाषामा गर्ने अधिसूचना जारी गर्ने सिक्किम सरकारको निर्णयलाई क्रामकापाद्वारा स्वागत साथै धन्यवाद

खरसाङ: गान्तोकस्थित मनन केन्द्रमा अनुष्ठित ३३औं नेपाली भाषा मान्यता दिवसको पावन अवसरमा सिक्किमका मुख्यमन्त्रीको हैसियतमा पीएस गोलेको ओजपूर्ण भाषणमा सरकारी अधिसूचना नेपाली भाषामा जारी गरिने घोषणा

सिक्किम

नशामुक्त भारत अभियानअन्तर्गत मंगनमा जनचेतना कार्यक्रम

मंगन: मंगन जिल्लामा आज नशामुक्त भारत अभियानलाई लिएर सचेतना जगाउने उद्देश्यले मंगनका जिल्लापालको निर्देशमा मंगन नगर पञ्चाययत कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा मंगन

सिक्किम

नाम्ची जिल्लाका पार्षद अनि पञ्चायतहरूलाई लिएर समन्वय सभा

नाम्ची: नाम्ची जिल्लाका पञ्चायत र पार्षदहरूलाई लिएर एक समन्वय सभा आयोजना गरियो। उक्त अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राई, जिल्ला अध्यक्ष अञ्जिता राजालिम, नाम्ची नगर निगमकी उपाध्यक्ष

जीटीए

मिरिकमा करोड़को लागतमा एसटीपी लाइन, अर्बन हेल्थ एण्ड वेलनेस सेन्टर अनि अमृत जल परियोजनाको शिलान्यास

मिरिक: गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन मिरिक इञ्जिनियरिङ विभागद्वरा मिरिक झीलमा शुद्धपानी पठाउनकाे लागि ३६,३०,४६,८१५ रूपियाँकाे लागतमा निर्माण गरिएकाे स्वेरेज ट्रिटमेन्ट प्लान्ट मिरिक नगरपालिकालाई जीटीएले हस्तान्तरण गरेपछि एसटीपी

उत्तर-पूर्व

बाढीमा उद्धार कार्यहरू: त्रिपुरामा असम राइफलका राइफलवुमनहरू नेतृत्व गर्दै

नयाँ दिल्ली: अदम्य भावना र साहसको अनुकरणीय प्रदर्शनको प्रदर्शनमा असम राइफल्सका राइफलवुमनले त्रिपुरामा राहत र उद्धार कार्यको नेतृत्व गरिरहेका छन्। पूर्व कञ्चनबारी, कुमारघाट, उनाकोटी जिल्ला, गोमती