
सिक्किम
सिङ्घिक आँगनबाडी केन्द्रमा ‘पोषण अभियान’ को समापन कार्यक्रम सम्पन्न
मङ्गन: सिक्किमको मङ्गन जिल्लाअन्तर्गत चुङथाङ जोन ३ को सिङ्घिक आँगनबाडी केन्द्र (एडब्ल्यूसी) मा पोषण अभियान २०२६ को क्षेत्रस्तरीय समापन कार्यक्रम सम्पन्न भएको छ। पोषणसम्बन्धी जनचेतना अभिवृद्धि



