
मुख्यमन्त्री तामाङले सबैलाई टेण्डोङ ल्हो रुम फात् पर्वको अवसरमा शुभकामना व्यक्त गरे
गान्तोक: लेप्चा जातिको महान पर्व टेण्डोङ ल्हो रुम फात् आज राजधानीस्थित मनन केन्द्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा भव्यरूपमा पालन गरियो। आजको कार्यक्रममा मुख्यमन्त्रीसहित उनकी धर्मपत्नी




















