
साम्यवादी नेता तथा पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन
कोलकाता: पश्चिम बंगालका पूर्वमुख्यमन्त्री तथा दिग्गज वामपन्थी नेता बुद्धदेव भट्टाचार्यको आज (८ अगस्त) बिहीबार निधन भएको छ। बुद्धदेव भट्टाचार्यको ८० वर्षको उमेरमा बिहान ८:२० बजे कोलकातास्थित















