
वर्षाको बीचमा स्वास्थ्यकर्मीले घरघर गएर स्वास्थ्य सेवा दिँदै
जलपाईगढी: जलपाईगढीमा वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेका छन्। स्वास्थ्यकर्मीहरु घरदैलोमा पुगेर जनतालाई स्वास्थ्य सेवा दिइरहेका छन्। जनतालाई स्वास्थ्य केन्द्रसम्म पुग्नै मुस्किल भएको दुर्गम ग्रामीण क्षेत्रमा



















