बाढीपीडितको त्रिपालमा बास

IMG-20240709-WA0187

बिराटनगर: कैलालीको भजनी नगरपालिकामा आएको बाढीपछि बिस्थापित स्थानीय हुलाकी सडक किनारामा त्रिपाल टाँगेर बसेका छन्। उनीहरु रविबार रातिदेखि बालबच्चा, सरसामान र बस्तुभाउसहित हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेका छन्। भजनीमा तीन सय १३ परिवार विस्थाापित भएको तथा चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएको पालिकाले जानकारी दिएको छ।

About Author

Advertisement