Day: अक्टोबर 24, 2026

टीआरआई अभिलेखालय…
खेलकुद

जयवर्धनेको बिदाईपछि मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक नियुक्त भए पोलार्ड

मुम्बई: मुम्बई इण्डियन्सले कायरन पोलार्डलाई टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको छ। वेष्ट इण्डिजका दिग्गज अलराउण्डर पोलार्डले फ्रेञ्चाइजीमा माहेला जयवर्धनेको स्थान लिनेछन्, जसले हालै पदबाट राजीनामा दिएका