Day: फेब्रुअरी 5, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

६ फरवरी प्रधानमन्त्री मोदी गोवा भ्रमण रहने

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार गोवाको भ्रमण गर्नेछन्। त्यहाँ उनले भारत उर्जा सप्ताहको उद्घाटन गर्नेछन्। साथै उनले एक सार्वजनिक कार्यक्रममा १३३० करोड़ रुपियाँभन्दा अधिकका परियोजनाहरूको

विचित्र संसार

गाउँमा बिहे नहुने कारण यस्तो..

विश्वमा कयौं ठाउँहरू छन्, जसको आआफ्नै रीतिरिवाज र परम्पराको विशेषता छ। भारतमा पनि कयौं गाउँ-शहरहरू छन्, जहाँ आफ्नो रीतिरिवाज, सांस्कृतिक परम्पराहरूको छुट्टै विशेषता छन्l यसैले भारतवर्षको

क्षेत्रीय

भारत-नेपाल सिमानाबाट गाई-गोरू सहित एक युवक पक्राउ

नक्सलबारी: नक्सलबारीको भारत-नेपाल सिमानाबाट पाँचवटा गाई-गोरू सहित एकजना युवकलाई पक्राउ गरेको छ।पुलिसले पक्राउ गरेपछि आज आरोपीलाई सिलगढी अदालतमा पेश गर्यो। सीमा पार गरिरहेको समय एसएसबीका जवानहरूले

क्षेत्रीय

सिलगढीको विभिन्न माध्यमिक परीक्षा केन्द्रहरूको रामानुज गङ्गोपाध्यायले गरे निरीक्षण

सिलगढी: माध्यमिक पर्षद्का अध्यक्ष रामानुज गङ्गोपाध्यायले सिलगढीको विभिन माध्यमिक परिक्षा केन्द्रको निरीक्षण गरे। आज सिलगढीको कृष्णमाया मेमोरियल नेपाली हायर सेकेन्डरी स्कुल, रामकृष्ण स्कुल, सारदामणि विद्यापीठ र

खेलकुद

हिल्स फूटबल एकाडमी र युनाइटेड ब्रदर्स बुरबोंग क्वार्टर फाइनलमा

खरसाङ, ५ फरवरीः खरसाङमा वेष्ट बेंगल नेवार डेवलपमेण्ट कल्चरल बोर्ड र नेवार बुद्धिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा नेवारी संस्कृति र उत्पादहरूलाई प्रोमोट गर्ने लक्ष्यको साथ आयोजित

खेलकुद

सिक्स ए साइड फूटबल टुर्नामेण्ट शुरु

खरसाङ, ५ फरवरीः पंखाबारी युथ स्पोर्टिंग क्लबको आयोजनमा ओपनर नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। पंखाबारी स्कूल खेल मैदानमा आयोजित यस टुर्नामेण्टको उद्घाटन म्याचमा रोहिनी जितेन

खेलकुद

स्पेनिश ला लीगाः रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीच म्याच ड्र

म्याड्रिड, ५ फरवरीः स्पेनिश ला लीगा फूटबलमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीच खेलिएको हाई भोल्टेज डर्बी म्याच १-१-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा

राष्ट्रिय

कोभिड़ भारत: कोरोनाकाे १२२ नयाँ मामिला, कासैकाे मृत्यु भएन

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १२२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

क्षेत्रीय

जर्जर सडकको गाउँलेहरूद्वारा मरमति गरिदिने माग

फुलबारी: फुलबारीको पुटीमारी इलाकाको सडक लामो समयदेखि खराब स्थितिमा रहेकोले सो सडक भएर यातायात गर्न निक्कै असुविधा भइरहेको छ। सडकको बीचमा ठुल्ठुला खाल्डो भएको छ भने

खेलकुद

ईंग्लिश प्रीमियर लीगः लिभरपूल विरुद्ध आर्सनलको यादगार जीत

लण्डन, ५ फरवरीः ईंग्लिश प्रीमियर लीग फूटबलमा आर्सनलले यादगार जीत हासिल गऱ्यो जबकि चेल्सी चाहिँ फेरि हारको सम्मुखीन भयो। यसबीच म्यानचेष्टर युनाइटेडले चाहिँ सजिलैसँग जीत हासिल

खेलकुद

फिफा विश्व कपको फाइनल न्यूयोर्क-न्यूजर्सीमा

नयाँ दिल्ली, ५ फरवरीः फिफाले २०२६ फूटबल विश्व कपको फाइनल म्याच न्यूयोर्कको न्यूजर्सीमा स्थित मेटलाइफ स्टेडियममा खेलिनेछ। टुर्नामेण्ट ११ जूनमा मेक्सिको सिटीको प्रतिष्ठित एज्टेका स्टेडियममा खेलिने

क्षेत्रीय

जङ्क्सनको डेमो सेडमा आगलागी

सिलगढी: सिलगढीको जङ्क्सनस्थित डेमो सेडको एउटा गोदाममा आगलागी हुँदा रेलवेको लाखौँ रुपियाँको सामग्री जलेर खरानी भएको घटना गत राति भएको हो। आज बिहान रेलवेका कर्मचारीहरू काममा