Day: फेब्रुअरी 5, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
प्राविधि/विज्ञान

देशमा पहिलो पटक हैजाको खोपको क्लिनिकल परीक्षण कोलकातामा शुरु हुँदै

कोलकाता: कोरोनापछि अब छिट्टै हैजाको खोपको क्लिनिकल ट्रायल शुरु हुँदैछ। राज्य स्वास्थ्य विभाग र एनआईसीईडीको संयुक्त पहलमा देशमा पहिलो पटक हैजाको मुख खोपको क्लिनिकल परीक्षण कोलकाताबाट

खेलकुद

विनेश फोगाटले हत्याए स्वर्ण पदक

जयपुर। एसियाली खेलकुदको स्वर्ण पदक विजेता विनेश फोगाटले आइतबार आइओएको तदर्थ समितिद्वारा आयोजित सीनियर राष्ट्रिय कुस्ती च्याम्पियनसिपमा ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन्। विनेशले

प्राविधि/विज्ञान

तपाईको फोन बारम्बार ह्याङ्ग हुन्छ?….

अहिले हाम्रा लगभग सबै चीजहरू फोनमा सुरक्षित छन्। त्यसैले तिनीहरूको पनि राम्रो हेरचाह गरिन्छ। फोनमा अलिकति गल्ती भएमा वा फोनले काम नगरेमा मन दुख्छ। विशेष गरी

राष्ट्रिय

फ्लोर टेस्टमा चम्पाई सोरेनलाई बहुमत हासिल

राँची: झारखण्डका मुख्यमन्त्री चम्पाई सोरेनले सोमबार विधानसभामा बहुमत हासिल गरे। विधानसभाको विशेष सत्रमा मुख्यमन्त्री चम्पाई सोरेनले सदनमा विश्वासको प्रस्ताव पेश गरे। ८२ सदस्यीय विधानसभामा गण्डेया विधानसभा

अन्तर्राष्ट्रिय

विना शर्त नेपालीहरूलाई नेपाल फिर्ता गर्न माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन

काठमाडौं। ह्यूमन् राइट्स एन्ड पीस सोसाइटीले काठमाडौंस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ।नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानवअधिकारकर्मीहरूले सोमबार

क्षेत्रीय

बंगालमा दुई दिन सामान्य वर्षाको सम्भावना

कोलकाताः कोलकाता महानगर लगायत राज्यका अन्य भागको मौसम सामान्य बन्दै गएको छ। यहाँको न्यूनतम तापक्रम सामान्यभन्दा चार डिग्रीले १८ दशमलव ६ डिग्री सेल्सियस र अधिकतम तापक्रम

नेपाल

दुईजना न्यायमित्र (एमिकस क्यूरी) सर्वोच्चमा

काठमाडौँ। नेपाल बार एसोसिएशन र सुप्रीम कोर्ट बार एसोसिएशनले नेपाल भारत दीर्घकालीन ऊर्जा व्यापार सम्झौता विरुद्ध रिट याचिकामाथि छलफल गर्न दुईजना न्यायमित्र अर्थात एमिकस क्यूरीलाई पठाएका

खेलकुद

१५ वर्ष भन्दा कम उमेर वर्गका नानीहरूको निम्ति खरसाङमा सेलेक्शन ट्रायल

खरसाङ: दार्जिलिङ डिस्ट्रिक क्रिकेट एसोसिएशनको पहलमा १५ वर्ष भन्दा कम उमेर वर्गका नानीहरूको निम्ति सेलेक्शन ट्रायल अर्थात् चयन परीक्षण खरसाङमा सम्पन्न भएको छ। यस अवसरमा दार्जिलिङ

व्यापार/वाणिज्य

बंगालमा कोल्ड स्टोरेजलाई प्रभावकारी रूपमा सञ्चालन गर्न असम्भव बन्दै गएको एसोसिएसनको भनाइ  

कोलकाता:  पश्चिम बंगालको एक मात्र सक्रिय कोल्ड स्टोरेज एसोसिएसन पश्चिम बंगाल कोल्ड स्टोरेज एसोसिएसनले आज (५ फरवरी) कोलकाता प्रेस क्लबमा पत्रकार सम्मेपन आयोजना आफ्नो समस्याहरू उजागर

राष्ट्रिय

आस्था स्पेशल रेल एनजेपीबाट अयोध्यातर्फ प्रस्थान

सिलगढी: उत्तर प्रदेशको लागि आजदेखि आस्था स्पेसल ट्रेन शुरू भएको छ। यो ट्रेन यात्रा असमबाट शुरू भएको छ भने अलिपुरद्वार, जलपाईगढी हुँदै एनजेपी स्टेसनमा आइपुगेको छ।

क्षेत्रीय

अब यात्रा सहज हुनेछ

कोलकाता: जोका-तरातल्ला ६.५०० किलोमिटर मेट्रोको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरिसकेका छन्। अहिले मेरोहाट–तारतल्ला खण्डको काम पनि लगभग सकिएको छ। यसका लागि रेलवे सुरक्षाका प्रमुख आयुक्त (सीसीआरएस)

क्षेत्रीय

मौरी पालन प्रशिक्षणको शुभारम्भ

कालचिनीः एसएसबी ३४ वाहिनीको आयोजना तथा कृषी विज्ञान केन्द्र पुन्डीबारीको सहयोगितामा सोमबारदेखि कोचबिहार जिल्लाको पुन्डीबारीस्थित कृषी विज्ञान केन्द्रको परिसरमा एसएसबी ३४ वाहिनीको सीमा क्षेत्रका २५ जना