Day: फेब्रुअरी 5, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

क्यापको नागरिक जागरण यात्रा गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा पुग्यो

गान्तोक: सिटिजन एक्सन पार्टी-सिक्किमले गत २ फरवरीको दिनदेखि पश्चिम सिक्किमको योक्सोम टाशीडिङ निर्वाचन क्षेत्रमा पर्ने लाब्दाङबाट शुरू गरेको “नागरिक जागरण यात्रा” आज गेजिङ-बर्मेक क्षेत्रमा आइपुगेको छ।

क्षेत्रीय

टुरिज्म स्टेक होल्डर्सले मुख्यमन्त्री तामाङको जन्म दिन वृद्ध आश्रममा पालन गऱ्यो

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज भन्दा दुई वर्ष अघि उनको जन्म दिनको अवसरमा यदि कसैले उपहार प्रदान गर्न चाहेमा राज्यका गरीब जनतासमक्ष पुगेर उनीहरूलाई

क्षेत्रीय

यसपालीको चुनाउ सिक्किमका लागि अस्तित्व बचाउने अन्तिम अवसर हो: पवन चामलिङ

गान्तोक: “यसपालीको चुनाउ सिक्किमका लागि अस्तित्व बचाउने अन्तिम अवसर हो। चुनाउमा सिक्किम र सिक्किमे जनताका हक, अधिकार अनि सिक्किमको अस्तित्व बचाउनका लागि एसडीएफको जीत अति आवश्यक

क्षेत्रीय

सिक्किम कलाकार भरोसा सम्मेलनका प्रधिनिधिहरूले गरे मुख्यमन्त्रीसँग भेट

गान्तोक: सिक्किम कलाकार भरोसा सम्मेलनका आयोजक पक्षले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्रीले कार्यक्रमको पोस्टर र मस्कट

क्षेत्रीय

बाँदरको उपद्रो रोकथामलाई लिएर सचेतना कार्यक्रम आयोजित

गान्तोक: राज्यको वन विभाग र सामुदायिक सदस्यहरूको संयुक्त पहलमा सेन्ट्रल पाण्डाम निर्वाचन क्षेत्र अन्तर्गत पाण्डाम ग्राम पञ्चायत यूनिटमा बाँदरहरूको उपद्रीलाई लिएर व्यवस्थामाथि एक सचेतना कार्यक्रम आयोजना

राष्ट्रिय

उपराष्ट्रपति जगदीप धनखडले सतत विकास शिखर सम्मेलन २०२४ को उद्घाटन गर्ने

नयाँ दिल्ली: विश्व सतत विकास शिखर सम्मेलन (दब्क्युएसडीएस)को उद्घाटन उपराष्ट्रपति जगदीप धनखडले ७ फरवरीमा मा गर्नेछन्। उद्घाटन समारोहमा उनका साथ गुयानाका प्रधानमन्त्री ब्रिगेडियर (सेवानिवृत्त) मार्क फिलिप्स

राष्ट्रिय

पेपर लिक रोक्न संसदमा ल्यायो नयाँ विधेयक

नयाँ दिल्ली: प्रतिस्पर्धात्मक परीक्षामा नकल गर्ने र पेपर लीक गर्नेहरूलाई कारवाही गर्ने तयारी गरिएको छ। आज सोमबार (५ फरवरी) केन्द्र सरकारले संसदमा सार्वजनिक परीक्षा विधेयक २०२४

क्षेत्रीय

नरेन्द्रपुर इञ्जीनियरिंग छात्रको मृत्युको मामिलामा नयाँ मोड़, माताले पिता, पिताले मातामाथि लगाए आरोप

कोलकाताः दक्षिण २४ परगनाको नरेन्द्रपुरमा भएको एक इञ्जीनियरिङ्ग छात्रको हत्याको मामिला सुल्झिनको सट्टा अझ अल्झिदै गइरहेको छ। उसको पिताले माता अनि माताले पितामाथि हत्याको आरोप लगाएका

क्षेत्रीय

कुणालले हाईकोर्टमा महाधिवक्तासित बैठक गरे

कोलकाताः तृणमूल प्रवक्ता अनि पार्टीका राज्य सचिव कुणाल घोषले सोमवार कोलकत्ता उच्च न्यायालयमा राज्यका महाधिवक्ता किशोर दत्तासँग बैठक गरेका छन्। दुवैबीच लामो समयसम्म बातचित भयो। पछि

क्षेत्रीय

राज्यपालको अभिभाषण बिनै शुरू भयो बंगाल विधानसभाको बजट सत्र

कोलकाताः कुनै पनि राज्यको बजेट सत्र त्यस राज्यका राज्यपालको अभिभाषणबाट शुरू हुन्छ। तर सोमवार पश्चिम बंगाल विधानसभामा बजेट सत्रको शुरुआतमा राज्यपाल सीवी आनन्द बोसको अभिभाषण भएन।

क्षेत्रीय

रूबी मोडमा सप्ताहको पहिलो दिन सीएनजी वाहन चालकहरूले गरे पथावरोध

कोलकाताः सप्ताहको पहिलो दिन सोमवार सीएनजी वाहन चालकहरूले रूबी मोड़मा पथावरोध गरे। यसले गर्दा अफिस जाने मानिसहरूलाई विभिन्न समस्याहरूको सामना गर्नुपऱ्यो। एक सीएनजी कार चालकले बताए,

राष्ट्रिय

उत्तेजक भाषणको आरोपमा धार्मिक नेता मौलाना सलमान अजहरी पक्राउ

नयाँ दिल्ली: इस्लामिक प्रचारक मुफ्ती सलमान अजहरीको पक्राउलाई लिएर महाराष्ट्रदेखि गुजरातसम्म हलचल मच्चिएको छ। भडकाऊ भाषणको मुद्दाको अनुसन्धान गरिरहेको गुजरात पुलिसले इस्लामिक प्रचारक मुफ्ती सलमान अजहारीलाई