Day: फेब्रुअरी 4, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

दोस्रो वनडेमा ८३ रनले जीतको साथ अष्ट्रेलियाको अजेय बढ़त

सिडनी, ४ फरवरीः मुश्किल परिस्थितिमा शीन एबटको ब्याट र बल दुवैको साथ असाधारण प्रदर्शनको सहायताले अष्ट्रेलियाले दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा वेष्ट इण्डिजलाई ८३ रनले पराजित

खेलकुद

पाकिस्तानलाई पराजित गरी विश्व ग्रुप वन्-मा पुग्यो भारत

इस्लामाबाद, ४ फरवरीः जोश र उत्साहले भरिएको भारतीय टेनिस टीमले आइतवार पाकिस्तान विरुद्ध एकतर्फी जीतको साथ डेविस कप २०२४ विश्व ग्रुप वन्-मा स्थान सुनिश्चित गऱ्यो ।

खेलकुद

गिलको शतकले इङ्ल्याण्ड समक्ष ३९९ रनको कठिन लक्ष्य

विशाखापट्टनम, ४ फरवरीः युवा ब्याटर शुभमन गिलले बनाएको शतकको सहायता भारतले ईंग्ल्याण्ड विरुद्ध जारी दोस्रो क्रिकेट टेस्ट म्याचमा आफ्नो स्थितिलाई मजबूत बनायो। आइतवार म्याचको तेस्रो दिन

क्षेत्रीय

पूर्वी हिमालय क्षेत्रमा विलुप्त हुँदै गएको सुन्तला खेतीको पुनरूत्थानबारे दुई दिने अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

सिलगढी: पूर्वी हिमालय क्षेत्रमा हराउँदै गएको सुन्तला खेती उत्पादनलाई पुनर्जीवित पार्न अन्तर्राष्ट्रिय कार्यशाला जीटीए तथा खाद्य परिशोधन उद्योगहरू र बागवानी विभाग, पश्चिम बंगालको सकरात्मक प्रयासमा सिन्कोना

क्षेत्रीय

भारी मात्रामा गाँजा जफत, सिभिक भलन्टियर पक्राउ

कोचबिहारः सिभिक भलन्टियरमाथि गाँजा तस्करीको आरोप लागेको छ। आरोपी सिभिक भलन्टियरको नाम अनिसुर रहमान हो जो दिनहटा थानामा कार्यरत छन्। पुलिस सूत्र अनुसार आइतवार एक गोप्य

राष्ट्रिय

उत्तराखण्ड मन्त्री परिषदद्वारा युसीसी विधेयक पारित, ६ फरवरीमा विधानसभामा प्रस्तुत हुने सम्भावना

देहरादुन: मुख्यमन्त्री पुष्कर सिंह धामीको अध्यक्षतामा मुख्यमन्त्री निवासमा बसेको मन्त्री परिषद बैठकमा उत्तराखण्ड मन्त्री परिषदले युसीसी प्रतिवेदनलाई अनुमोदन गरेको छ। युसीसी विधेयक ६ फरवरीमा विधानसभामा पेश

क्षेत्रीय

मतदान प्रक्रिया जागरूक गराउन साइकल ऱ्याली

गान्तोक: नाम्ची जिल्ला प्रशासनको पहलमा आज पेडल फर पोल्स-को नारालाई लिएर साइकल ऱ्याली आयोजना गऱ्यो। उक्त ऱ्याली नाम्चीको सेन्ट्रल पार्कबाट शुरू भएर हेलिप्याड हुँदै सेन्ट्रल पार्कमा

राष्ट्रिय

असममा ईसाई धर्मको प्रचार गरिरहेका दुई अमेरिकी नागरिक ५०० डलरको जरीमानामा रिहा

पर्यटक भिजाका मानदण्डहरूको उल्लंघन गरेकोमा गत 3 फरवरीमा हिरासतमा लिइएको थियो शोणितपुर: असमको शोणितपुर जिल्ला मुख्यालय तेजपुर शहरमा प्रलोभन देखाएर ईसाई धर्मको प्रचार गर्ने दुई अमेरिकी

मनोरञ्जन

मिस नेपाल सृच्छा प्रधानले मिस वर्ल्डमा ‘वातावरणमैत्री शहर’को परियोजना प्रस्तुत गर्ने

काठमाडौं: मिस नेपाल सृच्छा प्रधानले विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डमा ‘वातावरणमैत्री’ शहरको परियोजना प्रस्तुत गर्ने भएकी छन्। यसका लागि उनले पाटन शहरलाई ‘इको-सिटी’को रुपमा विकास गर्ने

नेपाल

खेलाडीको ‘डाइट’ मा दूध अनिवार्य गर्न डेरी एसोसिएसनको माग

काठमाडौं: नेपाल डेरी एसोसिएसनले खेलाडीहरुको ‘डाइट’ मा दूध अनिवार्य समेट्न माग गरेको छ।एसोसिएसनले सरोकार सबै निकायलाई पत्र लेख्दै खेलाडीहरुको ‘डाइट’ मा दूध अनिवार्य समेट्न आग्रह गरेको

क्षेत्रीय

व्यवसायी सहित चार जनालाई अपहरण गरेको मामिलामा एक पक्राउ

नक्सलबारी: फल व्यवसायी लगायत व्यवसायीको परिवारका सदस्यहरूलाई अपहरण गरेको घटनामा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीको नाम विष्णुपद साहा

क्षेत्रीय

तृणमूल नेताको क्षत-विक्षत शव जफत

जलपाइगढीः मालबजारमा केही दिनदेखिको बेपत्ता तृणमूल श्रमिक नेता सुनील लोहारको क्षत-विक्षत शव भेटिएपछि आइतवार सम्पूर्ण क्षेत्रमा तनाउ फैलिएको छ। मृतकका परिवारले हत्याको आरोप भाजपाका निर्वाचित पञ्चायत