
भारतीय प्यारालम्पिक समितिलाई निलम्बित गऱ्यो खेल मन्त्रालयले
नयाँ दिल्ली, ४ फरवरीः खेल मन्त्रालयले शनिवार भारतीय प्यारालम्पिक समिति (पीसीआई)-लाई निलम्बित गऱ्यो। समितिको चुनाउ प्रक्रियामा अनियमितताहरूपछि मन्त्रालयले यस्तो फसेला लिएको छ। गत कार्यकारी समितिको कार्यकाल










