
भारत-बङ्ग्लादेश सिमानाको जिरो पोइन्टमा बसोबास गर्ने परिवारसित भेटे राजगञ्जका बीडीओले
फुलबारी: राजगञ्जका बीडीओ प्रशान्त बर्मनले आज फुलबारी २ ग्राम पञ्चायतको काँढे तारको पारि चम्पदगछमा बसोबास गर्ने मानिसहरूको खोज खबर लिए। तिनले आज भारत-बङ्ग्लादेश सिमानामा रहेको जिरो



















