Day: अगस्ट 16, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

सिलगढीमा १० करोड रूपियाँको ब्राउन शुगर उद्धार

सिलगढी: सिलगढी मेट्रोपलिटन पुलिसलाई एउटा पिकअप भ्यानबाट एसओजी अनि भक्तिनगर थाना पुलिसले १० करोड रूपियाँको ब्राउन शुगर उद्धार गरेको छ। यसको साथै ब्राउन शुगर तस्करीको आरोपमा

क्षेत्रीय

सिलगढीमा ब्राउन शुगर सहित २ जना पक्राउ

सिलगढी: लाखौं रूपियाँको ब्राउन शुगर सहित २ जना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा बरसाई किस्कू (३६) र बन्धन माझी (४०) सामेल छन्। यी दुवै दार्जिलिङ

राष्ट्रिय

चीन सीमामा बीआरओले शुरू गऱ्यो विश्वकै सबैभन्दा उच्च सड़कको निर्माण कार्य

नयाँ दिल्ली: चीनसित बातचितको टेबलमा अड़किएको लद्दाखको डेमचोक सेक्टरमा बोर्डर रोड अर्गनाइजेशन (बीआरओ)ले रणनीतिक ‘लिकरू-मिग ला-फुकचे’ सड़कमा निर्माण कार्य शुरू गरेको छ। यो सड़क १९,४०० फुट

राष्ट्रिय

महाराष्ट्रका तीन जिल्लामा पाकिस्तान जिन्दाबादको नारा लगाएको आरोपमा ६ जना पक्राउ

मुम्बई: महाराष्ट्रका तीन जिल्लामा पाकिस्तान जिन्दाबादको नारा लगाएको आरोपमा छःजनालाई अलग-अलग क्षेत्रबाट पुलिसले पक्राउ गरेको छ। यी सबै आरोपीहरूको बारेमा जाँचबुझ भइरहेको छ। वास्तवमा पाकिस्तानमा प्रत्येक

राष्ट्रिय

श्रीकृष्ण जन्मभूमि नजिक बुलडोजर कारबाही रोकियो

नयाँ दिल्ली: सर्वोच्च अदालतले बुधबार श्रीकृष्ण जन्मभूमि वरपर भइरहेको अतिक्रमण विरुद्धको कारबाहीमा रोक लगाएको छ। लामो समयदेखि रेलवेको जग्गामा अवैध अतिक्रमण भएको भन्दै त्यसलाई हटाउन रेलवेले

क्षेत्रीय

बिहेको दुई महिनाअघि खोलामा डुबेर बेहुलाको मृत्यु

सिलगढीः विवाह अक्टोबर महिनामा हुने थियो। बिहेको किनमेल पनि सुरु भएको थियो। तर बिहे हुनुभन्दा दुई महिनाअघि नदीमा डुबेर बेहुलाको मृत्यु भएको थियो। जब यो कुरा

मनोरञ्जन

ज्याकलिन फर्नान्डिजलाई अदालतबाट राहत, विदेश जान समस्या नहुने

दिल्लीको पटियाला हाउस कोर्टले बुधबार ज्याकलिन फर्नान्डिजलाई ठूलो राहत दिएको छ। २०० करोडको मनी लान्ड्रिङ मुद्दामा अदालतले जमानतको शर्त परिवर्तन गर्ने निर्णय गरेको छ। अब ज्याकलिनले

क्षेत्रीय

झुण्डिएको अवस्थामा अज्ञात युवकको मृतदेह फेला

सिलगढी: फुलबारी नम्बर २ ग्राम पञ्चायत केचाङगरबान्धामा एक अज्ञात युवकको झुण्डिएको अवस्थामा लाश फेला परेको घटनाले इलाकामा सनसनी मच्चाएको छ। नयाँ जलपाईगुडी पुलिसले मृतदेहलाई पोस्टमार्टमको लागि

राष्ट्रिय

रेलवेका सात परियोजनाहरूलाई क्याबिनेटद्वारा मञ्जुरी, नेटवर्कमा २३३९ किमी विस्तार हुनेछ

नयाँ दिल्ली: केन्द्र सरकारले रेलवेको बुनियादी ढाँचालाई विस्तार दिने क्रममा ३२,५०० करोड़ रुपियाँको अनुमानित लागतबाट निर्माण हुने सात परियोजनाहरूलाई मञ्जुरी दिएको छ। यसबाट रेलवेको वर्तमान नेटवर्कमा

क्षेत्रीय

दार्जिलिङ जिल्लाबाट सीपीआई(एम) कम. रतनलाल ब्राह्मणको १२४औँ जन्मजयन्ती पालन

सिलगढ़ीः दार्जीलिङ जिल्ला माकपा एवं स्वर्गीय रतनलाल ब्राह्मण ट्रस्टको तर्फबाट बुधवार कमरेड रतनलाल ब्राह्मणको १२४औं जयन्ती पालन गरियो। दार्जीलिङ मोड़ क्षेत्र स्थित कम्युनिस्ट नेता रतनलाल ब्राह्मणको

क्षेत्रीय

गणसंग्राम समितिले राजमार्गको काम चाँडो शुरु गर्नु पर्ने लगायतका विभिन्न माग राख्दै शुरु गरे आन्दोलन

अलिपुरद्वार: गणसंग्राम समितिले राजमार्गको काम चाँडै सुरु गर्नेलगायत धेरै मागहरूका लागि आन्दोलन शुरु गरेको छ। बुधबार फालाकाटाको चरतोषा डाइभर्सन किनारमा मञ्च खडा गरेर नाकाबन्दी शुरु गरिएको

खेलकुद

पीएसजी छोड़ेर नेमारले सऊदी अरबमा अल-हिलालबाट खेल्ने

१६ अगस्तः ब्राजीलका स्टार फूटबलर नेमार जूनियरले फ्रान्सको क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-सँग सम्बन्ध तोड़ेका छन्। अब उनलाई सऊदी अरबको क्लब अल-हिलालबाट खेलिरहेको देखिनेछ। स्थानीय मीडिया