Day: मे 9, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

के-लीगः कालेबुङ पुलिस विरुद्ध शेयर एफसीको निराशाजनक हार

९ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन कालेबुङ पुलिसले ठूलो जीत हासिल गऱ्यो। स्थानीय मेला

क्षेत्रीय

सीमावर्ती विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा प्रदान गर्न कम्प्युटर प्रशिक्षण केन्द्रको उद्घाटन

फाँसीदेवा: बीएसएफले भारत- बङ्ग्लादेश सीमामा सीमावर्ती विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा दिने उद्देश्य लिएर कम्प्युटर प्रशिक्षण केन्द्रको उद्घाटन गरेको छ। फाँसीदेवामा भारत- बङ्ग्लादेश सीमामा बीएसएफ को १७६औं बटालियनको

विशेष

पीएमएसबीवाई,  पीएमजेजेबीवाई र एपीवाईले जन सुरक्षा प्रदान गर्दै आठ वर्ष पूरा

● पीएमजेजेबीवाई: अहिलेसम्म कुल १६ करोड़भन्दा अधिक नामाङ्कन ● पीएमएसबीवाई: अहिलेसम्म कुल ३४ करोड़भन्दा अधिक नामाङ्कन ● एपीवाई : ५ करोड़भन्दा अधिक ग्राहक नयाँ दिल्ली: अहिले जब हामी तीनवटा जन सुरक्षा योजनाहरू – प्रधानमन्त्री जीवन

क्षेत्रीय

पर्यावरण संरक्षणमाथि बैठक सम्पन्न

गान्तोक: सिक्किम राज्य प्रदूषण नियन्त्रण बोर्डले अन्तर विभागीय बैठक सञ्चालन गर्‍यो। बोर्डले मिशन लाईफमा विभिन्न विभागहरूलाई संवेदनशील बनाउन अन्तर-विभागीय बैठक सञ्चालन गरेको हो। लाईफ भारतको नेतृत्वमा

क्षेत्रीय

तस्करी भन्दा अगावै ६६ वटा भैंसीलाई गरियो उद्धार

बाघडुग्रा: बाघडुग्रा रंगापानीको तारबन्धा इलाकामा अभियान चलाएर ४ वटा लरी जफत गरेको छ भने छानबिन अवधि ती लरीहरूबाट मोठ ६६ वटा भैसी उद्धार गरेको छ। यस

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे ५१ नयाँ मामिला, २६ जना भए निको

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ५१ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट

करियर/रोजगार

माध्यमिक परीक्षाको परिणाम आउँदो साता जारी हुने

कोलकाता: पश्चिम बङ्गालको माध्यमिक परीक्षा दिइसकेका विद्यार्थीहरूको प्रतीक्षा अब समाप्त हुनलागेको छ। आउँदो १० दिनभित्र माध्यमिक परीक्षाको परिणाम घोषित गरिने माध्यमिक शिक्षा परिषदले मङ्गलबार बताएको छ।

क्षेत्रीय

स्वास्थ्य विभागको पहलमा एमजी मार्गमा खाद्य जाँच अभियान

गान्तोक: सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभागले एक संयुक्त निरीक्षण टोलीको पहलमा आज एमजी मार्ग र लाल बजार परिसरमा खाद्य सम्बन्धमा समीक्षा र जॉंच अभियान चलायो।

क्षेत्रीय

मङपुमा पालन गरियो कविगुरू रविन्द्रनाथ ठाकुरको १६३औं जन्म जयन्ती

मङ्पु: मङपुको रविन्द्रनाथ सङ्ग्रहालयमा आज कविगुरूको १६३औ जन्म जयन्ती विभिन्न कार्यक्रमको साथमा भव्य रूपमा पालन गरियो। जन्मदिनको कार्यक्रममा सर्वप्रथम प्रमुख अतिथि जीटीए प्रमुख कार्यपाल अनित थापा

राष्ट्रिय

कोलकातामा अमित शाहले टैगोरलाई श्रद्धाञ्जली दिए

कोलकाता: आफ्नो एक दिवसीय भ्रमणान्तर्गत कोलकाता आइपुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले आज कविगुरू रवीन्द्रनाथ टैगोरलाई जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। शाहको भ्रमणलाई मध्यनजर गर्दै

क्षेत्रीय

संसारी माईको विधिपूर्वक मिरिकको हल्लने ढुङ्गा परिसरमा पूजा

मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक सौरेनी समष्टि, पानीघट्टा एवम् मिरिक ब्राञ्चले दार्जिलिङ गोर्खा पार्वत्य परिषदको स्थापना भएदेखि नै यहाँको हल्लने ढुङ्गा परिसरमा संसारी माईको विधिपूर्वक

राष्ट्रिय

समलिङ्गी जोड़ीलाई सरोगेसी एक्टको परिधिमा ल्याउन केन्द्र सरकारको विरोध

नयाँ दिल्ली: केन्द्र सरकारले लिव-इन रिलेशनशिपमा रहेका अनि समलिङ्गी जोडीलाई सरोगेसी एक्टको परिधिमा ल्याउन विरोध जनाएको छ। सर्वोच्च अदालतमा बुझाएको जवाफमा केन्द्र सरकारले यस्ता कपललाई सरोगेसीको