Day: मे 8, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

असम राइफल्सद्वारा मणिपुरमा शान्ति, यूएवी र हेलीकप्टरले हवाई निगरानी शुरु गर्यो

इम्फाल: हिंसा प्रभावित मणिपुरमा सेना र असम राइफल्सका जवानहरूले मानवरहित हवाई वाहन (यूएवी) र हेलीकप्टरद्वारा हवाई निगरानी गरिरहेका छन्। सेना र असम राइफल्सले स्थितिलाई सामान्य बनाउनका

क्षेत्रीय

हाईकोर्टले सीबीआई एसआईटीको प्रमुखलाई हटायो

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा हाईकोर्टले जाँच गरिरहेका सीबीआईको एसआईटीका प्रमुखलाई हटाएको छ। धर्मबीर सिंहलाई जाँचदेखि अलग गरेर उनको स्थानमा बंगाली भाषी सीबीआई अधिकारी कल्याण भट्टाचार्यलाई

क्षेत्रीय

एसएससी भवन घेराव अभियान नौकरी उम्मेदवारीहरुले

कोलकाता: भर्तीको माग गरिरहेका नौकरी उम्मेदवारहरूको करूणामयीको एसएससी अफिस घेरावको समय निकै हंगामा भएको छ। पुलिस र आन्दोलनकारी नौकरी चाहनेहरूबीच झड़प भएको छ। नौकरी उम्मेदवारहरूलाई एसएससी

क्षेत्रीय

नदीबाट अवैध रूपमा बालुवा उठाउने छवटा मशीन जफ्त

कामरूप: वन विभागले कामरूप (ग्रामीण) जिल्लाको गोराईमारीको लाख्वाजानमा छापा मारेर अवैध रूपमा बलुवा उठाउनका लागि उपयोगमा ल्याइने मशीनहरूलाई जफ्त गरेको छ। सोमवार गोराईमारीमा वन अधिकारी नृपेन

क्षेत्रीय

संवैधानिक संकट आए चुप लागेर नबस्ने राज्यपालको भनाइ

कोलकाता: राज्यपाल डा. सीवी आनन्द बोसले राज्यमा संवैधानिक संकट परे चुप लागेर नबस्ने बताएका छन्। आज जोरसाँको ठाकुरबाडीमा आयोजित कार्यक्रममा बोल्दै राज्यपालले राज्यमा कानुनी वा संवैधानिक

खेलकुद

पश्चिम बंगालको झोलीमा १० वटा स्वर्ण पदक कुडो नेशनल च्याम्पियनशीप प्रतियोगितामा

सिलगढी: पश्चिम बंगालले कुडो नेशनल च्याम्पियनशीप प्रतियोगितामा १० वटा स्वर्ण पदक जितेर चौथो स्थान हासिल गरेको छ। आज पदक विजेताहरूलाई सिलगढीमा भव्य स्वागत जनाइयो।यो प्रतियोगिता गत

क्षेत्रीय

प्राथमिक नियुक्तिमा कुन अनियमितताको जाँच भईरहेछ भनी हाई कोर्टले गर्यो प्रश्न

कोलकाता: कलकत्ता हाईकोर्टले सीबीआईलाई प्राथमिक नियुक्ति प्रक्रियामा कुन अनियमितताको जाँच गरिरहेको छ भनी सोधेको छ। हाईकोर्टका मुख्य न्यायाधीश टी एस शिवगणनमको अध्यक्षता रहेको खण्डपीठले सोमवार यो

क्षेत्रीय

लाडुप घिसिङ अस्पतालबाट आफ्नो बासस्थान ‘काव्यकुञ्ज’ फर्के

मिरिक: हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङमाथि भएको प्राणघातक आक्रमण भएको थियो। यसपछि तिनलाई सिलगढीको एक निजी नर्सिङ होममा भर्ना गरिने भएको थियो।तर उनको सुरक्षा विषयलाई

क्षेत्रीय

आफ्नो गलतीलाई स्वीकार्ने र सवैको परामर्श लिएर काम गर्ने नेता भनेको नै अजय एडवाडर्स हो: पूरण तामाङ

दार्जीलिङ: आफ्नो गलतीलाई स्वीकार्ने अनि सवैको परामर्श लिएर काम गर्ने नेता भनेको नै अजय एडवाडर्स हो भन्ने मन्तव्य हाम्रो पार्टीको दार्जीलिङ महकुमा समिति अध्यक्ष पूरण तामाङले

क्षेत्रीय

जातिय हितको निम्ति हाम्रो पार्टी सवैसंग मिलेर काम गर्न तयार छ: अजय एडवाडर्स

दार्जीलिङ: ‘भष्ट्रचार गर्न नपाउँदा उनीहरू अन्य राजनैतिक दलमा गएको हो तर जनता गएको छैन’ यो मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो।रेलिङ कैजले समष्टि अन्तर्गत

प्रतीकात्मक तस्वीर
क्षेत्रीय

आजदेखि बङ्गालमा तीन दिनसम्म गर्मी रहने

कोलकाता: बङ्गालको खाडीमा मोचा चक्रवात बनिरहेको छ। तर त्यसअघि नै दक्षिण बङ्गालका धेरै जिल्ला चर्को गर्मीका कारण जल्ने भएका छन्। सूचीमा कोलकाताको नाम पनि परेको छ।

क्षेत्रीय

मुख्यमन्त्रीले राज्यपालको बारेमा भनिन्…

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले आज पत्रकार सम्मेलनमा भनिन्,  ‘म राज्यपाललाई सम्मान गर्छु, राज्यपालको चौकीलाई सम्मानजनक छ। सबैको एउटा सीमा हुन्छ। शिक्षा विभागको मामिलामा पनि म हस्तक्षेप