
जीटीए
खरसाङमा केदारनाथ प्रसाद स्मृति अन्तर कार्यालय टी-१० क्रिकेट लीग प्रतियोगिता शुरु
खरसाङ: पहाडकै एक अग्रणी खेलकूद संस्था खरसाङ महकुमा खेलकूद संघले वर्षभरि आफ्नो खेलकूद तालिका अनुसार विभिन्न खेल प्रतिस्पर्धाहरुको आयोजना गर्ने गर्छ। यस अन्तर्गत खरसाङ महकुमा खेलकूद



