Day: अप्रिल 9, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

समाजेसेवी एंव शिक्षाविद् हरिप्रसाद छेत्रीको स्मरणमा तीनधारेमा नागरिक श्रध्दाञ्जली कार्यक्रम सम्पन्न

खरसाङ: समाजसेवी, राष्ट्रीय शिक्षक सेवा पुरस्कारद्वारा सम्मानित एवं तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पिता हरिप्रसाद छेत्रीको निधनमा तीनधारेमा नागरिक श्रध्दाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। साहित्य

क्षेत्रीय

चिया दोकानमा आगलागी

सिलगढी: सिलगढी सेवक रोडमा रहेको चिया दोकानमा सर्ट सर्किटका कारण आगलागी भएको छ। आगो यति तीब्र थियो कि तत्कालै अर्को दोकानमा पनि फैलियो। दमकल घटनास्थल पुगेर

क्षेत्रीय

तीन वर्षदेखि १७ वर्षीय किशोरीमाथि ६५ वर्षीय बृद्धको यौन शोषण

राजगञ्ज: राजगञ्ज पुलिसले किशोरीमाथि दुष्कर्म गरेको आरोपमा एकजना बृद्धलाई पक्राउ गरेको छ। घटना राजगञ्जको शिकारपुर ग्राम पञ्चायत क्षेत्रमा घटेको हो। आरोपिको नाम मन्टुलाल दास(६५) भनिएको छ।

क्षेत्रीय

आगलागीमा दुई घर जलेर खरानी

कुचबिहार: उत्तर लौचपाडामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। शनिबार साँझ बामनहाट १ ग्राम पञ्चायत उत्तर लौचपाडा निवासी फोनी सेनको घरबाट आगलागी शुरू भएको

क्षेत्रीय

बिग्रिएको ट्रकमुनि काम गरिरहेको चालकको अर्को ट्रकले किल्चिएर मृत्यु

अलिपुरद्वार: राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। अलिपुरद्वार ब्लक-२ को राष्ट्रिय राजमार्ग नम्बर ३१ को तेतुलतला क्षेत्रमा आइतबार भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको

क्षेत्रीय

जलपाइगढीमा ईस्टर सन्डेको धूम

जलपाइगढी: जलपाइगढीमा ठूलो धुमधामका साथ ईस्टर सन्डे मनाइयो। ईस्टर सन्डे अथवा पवित्र आइतबार ईसाई क्यालेन्डरमा सबैभन्दा महत्वपूर्ण धार्मिक चाड़हरू मध्ये एक हो। आज ईसाई धर्मावलम्बीहरूले मृत्युमाथि

क्षेत्रीय

भष्ट्राचारीहरूसँग लडन अब जनताले पनि कम्मर कस्नुपर्छ: विक्रमादि राई

दार्जीलिङ: भष्ट्राचारीहरूसँग लडन अब जनताले पनि कम्मर कस्नुपर्छ, उक्त मन्तव्य हाम्रो पार्टीको केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि राईले गरेका हुन। स्थानीय एक हलमा आज हाम्रो पार्टीको सभा

खेलकुद

रेकर्ड अर्द्धशतकपछि वानखेड़ेमा टेस्ट खेल्ने रहाणेको इच्छा

९ अप्रेलः पारम्परिक ब्याटिंग तक्निकले गर्दा सीमित ओभरहरूका प्रारूपमा अनफिट मानिने अजिंक्य रहाणेले कहिले हार मानेनन् अनि शनिवार राति वानखेड़े स्टेडियममा आईपीएल २०२३-को सबैभन्दा तेज अर्द्धशतक

खेलकुद

सेरि एः युभेण्टस विरुद्ध लाजिओको रोमाञ्चक जीत

९ अप्रेलः इटालियन सेरि ए फूटबलमा शीर्ष स्थानमा रहने नापोलीलाई सामान्य भए पनि चुनौती दिने एकमात्र टीम लाजिओले युभेण्टस विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। शनिवार

खेलकुद

प्रीमियर लीगः म्यानचेष्टर युनाइटेड र सिटीले जिते पनि चेल्सीको हार

९ अप्रेलः ईंग्लिश प्रीमियर लीग फूटबलमा खिताब जित्ने रेसमा सामेल म्यानचेष्टर सिटीले आफ्नो म्याच सजिलै जिते पनि चेल्सी चाहिँ पराजित भयो। यसरी नै म्यानचेष्टर युनाइटेड र

खेलकुद

ला लीगाः भिल्लारियल विरुद्ध हारले रियलको च्याम्पियन बन्ने सम्भावनालाई झट्का

९ अप्रेलः स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन रियल म्याड्रिडले भिल्लारियल विरुद्ध ३-२-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा यस हारले रियलको लीग

राष्ट्रिय

बढ्दैछ देशमा कोरोनाको संक्रमण  

मुम्बई: मुम्बई र महाराष्ट्रमा कोरोना संक्रमितको सङ्ख्यामा तीव्र वृद्धि देखिएको छ। विगतमा कोरोनाका कारण केहीको मृत्यु पनि भएको छ। तर, कोरोनाको गतिलाई हेरेर चिकित्सकहरुले आत्तिनुपर्ने अवस्था