
कुचबिहारको पञ्चानन बर्मा विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न
कुचबिहार: कूचबिहारको पञ्चानन बर्मा विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न भयो। कार्यक्रम शनिबार कुचबिहार जिल्ला मजिस्ट्रेटको कार्यालय नजिकै उत्सव सभागारमा आयोजना गरिएको थियो। विश्वविद्यालयका कुलपति तथा राज्यपाल


















